काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित साढे ३४ हजारभन्दा बढी
काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ३४,६२१ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २५,९४०, ललितपुरमा ५,४२९ र भक्तपुरमा ३,२५२ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,३९,५५६, ललितपुरमा २३,२९६ र भक्तपुरमा १३,२४५ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ८१४, २३२ र १६८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,१२,८०२, ललितपुरमा १७,६३५ र भक्तपुरमा ९,८२५ जना छन्।
प्रतिक्रिया दिनुहोस्