काठमाडौं उपत्यकामा मेडिकल टिमसहिको एम्बुलेन्स कुदाउँदै सरकार काठमाडौं। नेपाल सरकारले रेडक्रससँगको सहकार्यमा काठमाडौं उपत्यकामा मेडिकल टिमसहितको एम्बुलेन्स चलाउने भएको छ। सरकारले ‘डोर-टु-डोर सर्भिस’ भन्ने नारासहित उक्त एम्बुलेन्सलाई उपत्यकाका तीन जिल्लामा कुदाउने भएको हो। उक्त एम्बुलेन्सले आफन्त नभएका, आफन्त कन्ट्याक ट्रेसिमा परेका र आफन्त आइसोलेसनमा भएकालाई सेवा दिने सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्