दोस्रो लहरसँग लड्न अस्पताललाई दिइयो ८ करोड काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले अस्पताहरूलाई ८ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिवलाई दिएको जानकारीअनुसार सात प्रादेशिक अस्पताललाई र १८ केन्द्रीय अस्पताललाई गरी उक्त रकम पठाइएको हो। प्रादेशिक अस्पताललाई ३ करोड ३० लाख र केन्द्रीय अस्पताललाई ४ करोड ९५ लाख रकमान्तर गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्