चिनियाँ खोपलाई डब्लुएचओद्वारा स्वीकृति एजेन्सी। चिनियाँ कम्पनीको सिनोफार्मलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको छ। यसअघि एब्लुएचओले एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, फाइजर र मोदेर्नालाई स्वीकृति प्रदान गरेको थियो। यो खोप चीनबाहेक विभिन्न देशका मानिसहरुलाई दिइसकिएको छ। यसको प्रभावकारिता ७९ प्रतिशत रहेको बताइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्