भारत र ब्राजिलमा किन अनियन्त्रित बन्यो कोरोना महामारी? एजेन्सी। प्रसिद्ध मेडिकल जर्नल ‘नेचर’ आफ्नो सम्पादकीयमा लेख्छ, ‘भारत र ब्राजिलले वैज्ञानिकका सल्लाह मानेनन्, त्यसैले अहिले यी मुलुक कोरोनाको खतरनाक परिणाम भोगिरहेका छन्।’ साथै जर्नलले कोरोना संकट बढ्नुको कारणमा दुवै देशको राजनीतिक विफलतालाई मानेको छ। यी दुई कारणले नै भारत र ब्राजिलमा कोरोना महामारी अनियन्त्रित भएको जर्नलको आरोप छ। दुवै देशका शीर्ष नेताले वैज्ञानिकका भनाइ पालना नगरेको जर्नलमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्