कोरोनाविरुद्ध भ्याक्सिन निकै प्रभावकारीः अध्ययन एजेन्सी। भ्याक्सिनको प्रभावबारे गरिएका नयाँ दुई अध्ययनले आशा जगाएको छ। ती अध्ययनअनुसार भ्याक्सिन लगाएपछि कोरोनाका दुई भेरियन्टबाट मानिस सुरक्षित हुनेछन्। दुवै भेरियन्टमा फाइजर एन्ड बायोटेकको भ्याक्सिन प्रभावकारी हुने देखिएको हो। ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका कोरोनाका लागि सिंगल डोजको भ्याक्सिन बनाउनुपर्ने पनि कतिपय वैज्ञानिकले बताएका छन्। भ्याक्सिनको प्रभावबारे कतार र इजिप्टमा नयाँ अध्ययन गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्