मन्त्रिपरिषद् बैठक : कोभिड विशेष अस्पताल बनाउने निर्देशिका पारित काठमाडौं। मन्त्रिपरिषद बैठकले कोभिड-१९ विरुद्ध लड्न विशेष अस्पताल बनाउने निर्देशिका पारित गरेको छ। आज साँझको बैठकबारे जानकारी दिँदै कृषिमन्त्री पद्मा अर्यालले देखापढीलाई भनिन्, “बैठकले कोभिड अस्पताल बनाउने निर्देशिका पारित गरेको छ, कोभिड रोकथाम र नियन्त्रण गर्नेबारे छलफल भयो।” कोभिड सङ्क्रमित भएका सांसदहरूको मतदानको व्यवस्थापन कार्यव्यवस्था समितिले गर्ने उनले जानकारी दिइन्। (यसअघि युनिफाइड कोभिड अस्पतालबारे प्रकाशित समाचार क्षमायाचनासहित हटाइएको छ।)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्