‘कोरोना भ्याक्सिनका कारण कसैको ज्यान गएको छैन’ एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिनले अहिलेसम्म कसैको ज्यान नगएको अमेरिकाको एरिजोना कर्पोरेसनले बताएको छ। सरकार वा सञ्चारमाध्यमले भ्याक्सिनबाट ज्यान गएको बताए पनि त्यसको कुनै सबूत नभएको कर्पोरेसनका एक सदस्य ओ’ कोन्नोरले दाबी गरेका हुन्। अमेरिकी नियामक रोग नियन्त्रण एवम् रोकथाम केन्द्रले पनि कोरोना विरुद्धका खोप सुरक्षित रहेको बताएको छ। ज्वरो आउने र जिउ दुख्नेबाहेक भ्याक्सिनले कुनै असर नगर्ने केन्द्रको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्