झापामा कोरोना संक्रमितको संख्या १३८० पुग्यो
झापा। झापा जिल्लामा कारोना संक्रमितको संख्या १३८० पुगेको सहयाक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले बताए। झापा जिल्लाको मेची अस्पतालमा १३४ वेड, विएमसी अस्पतालमा ८०० वेड, दमक अस्पतालमा ५० वेड, मनमोहन अस्पतालमा १०० वेड, विर्तामोड अस्पतालमा ९० वेड, आम्दा अस्पतालमा ७५ वेड, लाइफलाइन अस्पतालमा १०० वेड र एडभान्स अस्पतालमा ८ वेड क्षमताको कोरोना अस्पताल निर्माण भएको रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्