भ्याक्सिन लगाउन मान्दैनन् केही अमेरिकी!
बीबीसी। अमेरिकाका अफ्रिकी समुदाय र केही रिपब्लिकन पार्टीका समर्थक अहिले पनि भ्याक्सिन लगाउन मान्दैनन्। उनीहरुको आशंका नहटाइएकाले भ्याक्सिनप्रति विश्वास नजागेको स्वास्थ्यविद्हरु बताउँछन्। पछिल्लो समय भ्याक्सिन लगाउन जुटेका केही स्वास्थ्यकर्मी त्यो समुदासयम्म पुग्ने प्रयासमा छन्। सर्वप्रथम भ्याक्सिनप्रति उनीहरुमा जागेको नकारात्मकता हटाउनु पर्ने बताइन्छ। अमेरिकामा हालसम्म १० करोडभन्दा बढीलाई भ्याक्सिन लगाइसकिएको छ।
प्रतिक्रिया दिनुहोस्