अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीद्वारा टाक्स फोर्स गठन काठमाडौं। बितेको चौबीस घण्टामा काठमाडौंमा ३ हजार १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा हिजो २ हजार २७० जनामा कोरोना संक्रमण देखिएको थियो। काठमाडौंमा निषेधाज्ञा लगाएका दुई साता बित्न लागे पनि कोरोना संक्रमितको संख्या भने घटेको छैन। हरेकदिन संक्रमितको संख्या बढ्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्