देशभर रहेका कूल कोरोना संक्रमितमध्ये करिब ४३ प्रतिशत काठमाडौं उपत्यकामा काठमाडौं। देशभर रहेका कूल कोरोना संक्रमितको करिब४३ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या८८ हजार १६० रहेको छ। यीमध्ये३७ हजार५८२ जना कठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका छन्। यो भनेको४२.६२ प्रतिशत हो। मन्त्रालयका अनुसार हाल काठमाडौंमा२७ हजार६६०, ललितपुरमा छहजार १० र भक्तपुरमा तीनहजार ९१२ जना संक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्