लापरबाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र
भक्तपुर। कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको छ। अस्पतालको गम्भीर लापरबाहीका कारण दुई कोरोना संक्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारबाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो।
पन्ध्र शैय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्