अक्सिजन प्लान्ट बिग्रिएर बिरामीको अकालमा मृत्यु कैलाली। धनगडी नगरपालिका–२ मा रहेको दैनिक ५० देखि १५० ग्यास सिलिन्डर उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट गत सोमबार बिग्रिएपछि उपचाररत एक बिरामीको अक्सिजन नपाएर मृत्यु भएको छ। अक्सिजनको अभावलाई न्युनीकरण गर्नका लागि नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको उनले जानकारी गराए। कैलालिका जिल्ला प्रमुख पनि गत केहि दिनदेखि कोरोना संक्रमित भरएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्