‘आइभरमेक्टिन’ कोरोना नियन्त्रणमा उपयोगीः शोध
एजेन्सी। परजीवी नास गर्ने औषधि ‘आइभरमेक्टिन’ कोरोना नियन्त्रणमा उपयोगी रहेको शोधकर्ताहरुले बताएका छन्। शोधकर्ताहरुलाई प्राप्त आँकडाको समीक्षापश्चात् उनीहरुले यस्तो बताएका हुन्। उनीहरुले कोरोना उपचारमा यसको निरन्तर प्रयोग निकै सहायक हुनाले संसारभर तत्कालै प्रभावकारी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन्। कोरोना संक्रमित व्यक्तिमध्ये जसलाई आइभरमेक्टिन दिइएको छ, ऊ चाँडै ठीक भएको र मृत्युको सम्भावना निकै कम रहेको शोधकर्ताहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्