डोटीमा १२ जना स्वास्थ्यकर्मीमा कोरोना डोटी। कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले १२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए। संक्रमितमध्ये एक जना हेल्थ असिस्टेन्ट र अन्य अनमी छन् । संक्रमित स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्