नेपालमा कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्ष उमेर माथिका काठमाडौं। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा ठूलो संख्या ६० वर्षदेखि माथिका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेहरुमा ०–९ वर्षका २७ जना, १०-१९ वर्षका २६, २०-२९ वर्षका ११८, ३०-३९ वर्षका २९७, ४०-४९ वर्षका ५१४, ५०-५९ वर्षका ७१७ र ६० देखि माथिका २ हजार ३८५ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्