बर्दियामा कोरोना संक्रमितको संख्या १३ सय पुग्यो
बर्दिया। कोरोनाको नयाँ भेरीयन्टको प्रवेश भएपछि बर्दियामा हिजोसम्म करीब १३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। बर्दिया जिल्लामा अहिलेसम्म कोरोनाका कारण दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ५८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्