टिचिङ अस्पतालका बेड भरीभराउ, कोरोना संक्रमितको भुइमै राखेर उपचार काठमाडौं। महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालका बेड भरीभराउ भएका छन्। अस्पताल सबै भरिभराउ भएपछि अस्पतालको भुइमै बेड लगाएर र टेबलकुर्सीमा राखेर विरामीको उपचार भइरहेको छ। अस्पतालका कोभिड- १९ फोकल पर्सन डा. सन्तकुमार दासले विरामीको चाप एकदमै बढेपछि यसरी उपचार गर्नु परेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्