नेपाली सेनाले गर्‍यो चार हजार ६८२ संक्रमितको शव व्यवस्थापन काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चार हजार ६८२ वटा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरेको छ। २०७८ वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म ती शवहरू व्यवस्थापन गरेको हो। उपत्यका प्रितनाले मात्र वैशाख महिनामा दुई हजार ३५० वटा शव व्यवस्थापन गरेको छ। उता स्वास्थ्य मन्त्रालयले भने चार हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्