आज काठमाडौं उपत्यकामा ३,९२४ जनामा सङ्क्रमण काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,९२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप ३,२५० जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४२.१७ प्रतिशत हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्