अब कोरोनाबाट मृत्यु भएकाको शव आफ्नो धर्मअनुसार अन्त्येष्टी गर्न पाइने काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव अब आफ्नो धर्मसंस्कृतिअनुसार अन्त्येष्टी गर्न पाइने भएको छ। २५ जनाभन्दा बढी मलामी जान नपाउने गरी आफ्नो धर्म परम्परा र संस्कृतिअनुसार शवको व्यवस्थापन गर्न सकिने भएको हो। शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ लाई संसोधन गर्दै सरकारले यस्तो व्यवस्था गरिएको हो। यसअघि संक्रमणबाट मृत्यु भएकाहरूको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्