भारतमा छिट्टै मासिक करिब २० करोड डोज भ्याक्सिन उत्पादन एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतको मुख्य भ्याक्सिन निर्माता कम्पनी सिरमले आगामी अगस्टदेखि मासिक १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सरकारलाई बताएको छ। अर्को कम्पनी भारत बायोटेकले पनि सोही समयदेखि मासिक ७.८ करोड डोज उत्पादन गर्ने जनाएको छ। दुवै कम्पनीले घोषित मितिमा उत्पादन वृद्धि गर्न सकेको खण्डमा भारतमा मासिक करिब २० करोड डोज भ्याक्सिन उपलब्ध हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्