मुम्बईले जारी गर्‍यो करोड डोज भ्याक्सिनको टेन्डर, चिनियाँ खोप नलिने एजेन्सी। बृहन्मुम्बई नगर निगम(बीएमसी)ले बुधबार विदेशी भ्याक्सिन निर्माता कम्पनीहरुसँग एक करोड डोज खरिदका लागि विश्वटेन्डर जारी गरेको छ। बीएमसीले सोमबारदेखि सुरु भएको भ्याक्सिनेसन प्रक्रिया तीव्र पार्न यो टेन्डर आह्वान गरेको हो। बीएमसीले चीनमा बनेको भ्याक्सिनले भने टेन्डरमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ। दुईदेखि तीन महिनाभित्र खोप अभियान युद्धस्तरमा जाने र कोरोना नियन्त्रणमा मद्दत पुग्ने बीएमसीको विश्वास छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्