स्वास्थ्यविद् डा. रविन्द्र पाण्डे भन्छन्- अझै तीन साता स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरौं काठमार्डौ। कोभिड-१९ को दोश्रो लहर पहिलेको तुलनामा बढी जोखिम भएकाले आगामी ३ साता स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न डा. रविन्द्र पाण्डेले आग्रह गरेका छन्। कोभिड-१९ संक्रमणले निमोनिया र अधिकांशलाई अक्सिजनको कमी हुने लक्षण देखिएको छ। परीक्षणमा ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ। महामारी समुन्द्रको छाल जस्तो उच्चविन्दुमा पुगेपछि क्रमैसँग तल झर्दै जाने भएकाले धेरै आत्तिनु नपर्ने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्