कोरोना नियन्त्रण गर्न २२ करोडभन्दा बढीको मेडिकल उपकरण र औषधि ल्याइयो काठमाडौं। अर्थ मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहर सुरुभएपछि २२ करोड २१ लाख ९८ हजार ५८२ रुपैयाँको मेडिकल उपकरण र औषधी खरिद गरिएको जनाएको छ। मन्त्रालयकाअनुसार ३ करोड ५७ लाख ४६ हजार २०४ रुपैयाँको ६ लाख ३७ हजार २४३ मेडिकल उपकरण र १८ करोड ६४ लाख ५२ हजार ३७८ रुपैयाँको औषधि खरिद गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्