साढे ३ करोडमा के-के मेडिकल उपकरण खरिद गरियो? काठमाडौं। अर्थ मन्त्रालयले ३ करोड ५७ लाख ४६ हजार २०४ रुपैयाँको मेडिकल उपकरण खरिद गरिएको जनाएको छ। खरिद गरिएका उपकरणमा २ हजार डिडिटल इन्फ्रारेड थर्मोमिटर, ५ लाख ४४ हजार ८२६ थान फेस मास्क, २ हजार पल्स अक्सिमिटर, ७३५ अक्सिजन सिलिन्डर, १९३ अक्सिजन कन्सन्ट्रेटर, ४ इन्फ्युजन सिरिन्ज पम्प, ८७ हजार ४ सय सिरिन्ज र ८५ मेडिकल सर्जिकल फर्निचर रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्