३ महिनाअघि अक्सिजन प्लान्ट बनाउन नसकिने निजी अस्पतालको जवाफ काठमाडौं। निजी अस्पतालहरूले तीन महिनाअघि अक्सिजन प्लान्ट बनाउन नसकिने जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०० बेड सञ्चालन गरेका निजी तथा सामुदायिक अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको थियो। उक्त निर्देशनको जवाफमा निजी अस्पताल सञ्चालकहरूको संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले तीन महिना अघि प्लान्ट जोड्न नसकिने प्रष्ट पारेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्