१५ हजार कोरोना बिरामीलाई अस्पताल पुर्‍याउने यी टेम्पोचालक एजेन्सी। कतिपयले कोरोना महामारीलाई कमाउने अवसर बनाए त केही यस्ता मानिस पनि भेटिए जसले यो पीडामा हरदम सेवा गर्दै आए। भारको कोल्हापुरका टेम्पोचालक जितेन्द्र सिन्देले महामारीको यो समयमा १५ सयभन्दा बढीलाई आफ्नो टेम्पोमा राखेर अस्पताल पुर्‍याए। उनले हजार जनासँग त पैसा पनि लिएनन्, निःशुल्क अस्पतालसम्म पु¥याइदिए। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा अहिले एम्बुलेन्सको पनि अभाव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्