‘अल-कायदा’का डाक्टरले कोभिड-१९ बिरामीको उपचारमा खटिन अदालतमा निवेदन दिए इन्डिया टाइम्स। ‘अल-कायदा’सँग सम्बन्ध भएका आरोपित एक डाक्टरले तिहार जेलका कोभिड-१९ बिरामीहरूको उपचारमा खटिनका लागि दिल्ली अदालतमा निवदेन दिएका छन्। सात वर्षको अनुभव पाएका एमबीबीएस डाक्टर शबिल अहमदले जेलभित्र कोभिड-१९ बिरामीको हेरचाह गर्न चाहेका थिए। दिल्ली प्रहरीको स्पेसल सेलले अहमदलाई बेंगलुरुबाट पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्