कोरोनाको दोस्रो वर्ष बढी आत्मघाती, भारतको स्थिति काफी खतरनाक : डब्लुएचओ
एजेन्सी। डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले कोरोनाको दोस्रो वर्ष ज्यादा खतरनाक रहेको बताएका छन्। सबैभन्दा बढी भारतको स्थिति खतरनाक रहेको उनको दाबी छ। भारतका धेरै राज्यमा संक्रमणको स्थिति भयावह छ। भारतको स्थितिलाई मध्यनजर गर्दै डब्लुएचओले अक्सिजन, माक्स लगायतका स्वास्थ्य सामग्री सहयोग गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्