कहिले होला भ्याक्सिन सहज? एजेन्सी। कोरोना नियन्त्रणमा भ्याक्सिनको विकल्प छैन भन्नेमा वैज्ञानिकहरु एकमत छन्। तर यो अचुक औषधि सबैका निम्ति कहिले सहज होला भन्ने प्रश्न उठिरहेको छ। वैज्ञानिहरु भनिरहेका छन्, ‘चाँडोमा २०२३ सम्ममा सबैले भ्याक्सिन पाउने छन्, थप समय पनि लाग्न सक्नेछ।’ अमेरिका, इजरायल, बेलायतजस्ता मुलुकले आधाभन्दा बढीलाई कम्तीमा एकडोज लगाइसकेका छन्। दक्षिण अफ्रिका, पाकिस्तान, भेनेजुएलामा एक प्रतिशत नागरिकले पनि भ्याक्सिन लगाउन पाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्