अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्