पश्चिम बंगालमा ३० मेसम्म लकडाउन काठमाडौं। भारतको पश्चिम बंगालमा पनि लकडाउन लागेको छ। बंगालको मूख्यमन्त्रीको पद सम्हाल्दै गर्दा ममता बेनर्जीले लकडाउन नलाग्ने बताएपनि ३० मेसम्मका लागि लकडाउन लगाइएको छ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि बंगाल सरकारले लकडाउन घोषणा गरेको हो। कडारुपमा लगाइएको लकडाउनमा खाद्यान्नको पसल पनि बिहान ७ देखि १० बजेसम्म मात्र खुल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्