सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्