अमेरिकामा त दुई डोज भ्याक्सिन लगाउनेलाई ‘मास्क फ्री’, अन्य देशमा? काठमाडौं। अमेरिकी राष्ट्रपतिले उनको मुलुकमा भ्याक्सिनको दुई डोज लगाउनेले भीडभाडबाहेक अन्यत्र मास्क लगाउननपर्ने घोषणा गरे। नेपालका साथै भारतमा पनि केहीले दुवै डोज लगाइसकेका छन्, तर तिनलाई ‘मास्क फ्री’ बनाइएको छैन। नेपाल, भारतलगायतका देशमा दोस्रो लहरका भाइरसले निरन्तर रुप परिवर्तन गरिरहेको छ। यसकारण नयाँ रुपको भाइरसलाई भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्न नसकिने हुनाले मास्क अझै पनि अनिवार्य गरिएको चिकित्सकहरु बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्