देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर काठमाडौं। देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टरहरुको व्यवस्थापन भएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये एक हजार५ सय सेन्टरमा अक्सिजनको समेत व्यवस्था गरिएको छ।कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि१० हजार ८१२ सामान्य बेडहरु रहेको र विशेष उपचारको लागि ३६५ थप गरी २ हजार ५९० पु¥याइएको छ। गृहका अनुसार देशभर एचडियू २ हजार २२५, १ हजार ६२३ आइसीयू र ५९८ भेन्टिलेटर रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्