निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३१७ जनालाई होल्डमा राखि छाडियो
काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३१७ जनालाई होल्डमा राखि छाडिएको छ। सो क्रममा ९७१ वटा गाडी र २ हजार २२३ वटा मोटरसाइकल गरी ३ हजार १९४ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जाएको छ।
प्रतिक्रिया दिनुहोस्