कोरोना संक्रमणबाट बचाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन काठमाडौं। सर्वोच्च अदालतमा कोभिड-१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन पर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ आज रिट दायर गरिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्