उच्च रक्तचाप बढ्यो ? बच्ने उपायबारे जानीराखौं एजेन्सी। कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला धेरैलाई उच्च रक्तचापको समस्या देखिएको छ। चिकित्सकका अनुसार यस्तो बेलामा विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ। उच्च रक्तचापबाट बच्न के गर्ने त? दैनिक आधा घण्टासम्म पसिना आउने गरी व्यायाम गर्ने, बोसोयुक्त र चिल्लो खानेकुरा नखाने, गेडागुडी, गाजर बढी खाने, नुन कम खाने, रक्सी/धुमपान सेवन नगर्ने, नियमित खाने औषधि नछुटाउँदा उच्च रक्तचाप कम गर्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्