हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने काठमाडौं। उद्योग संघ हेटौंडाले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। आज अस्पताल र संघबीच भएको सम्झौताअनुसार अबको डेढ महिनाभित्र प्लान्ट निर्माण गरिने भएको हो। प्लान्ट बनाउन लाग्ने एक करोड ३० लाख रुपैयाँ संघमा आबद्ध व्यवसायीले उपलब्ध गराउनेछन्। यही १६ गतेभित्र प्लान्ट बनाउन ठेकेदारसँग सम्झौता हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्