शंकर ग्रुप र इन्फिनिटी होल्डिङको तीन करोड सहयोग काठमाडौं। शंकर गु्रप र इन्फिनिटी होल्डिङ प्रालिले तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। यी दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन्। वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्