सिंगापुर र युएईले १२ देखि १५ वर्षका बालबालिकालाई कोरोना खोप दिने एजेन्सी।अमेरिका र क्यानाडापछि अब सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई)ले १२ वर्ष देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाउने निर्णय गरेका छन्।सिंगापुर र युएईले फाइजर बायोनटेकको कोरोना खोप दिने निर्णय गरेका हुन्। उनीहरुले बालबालिकालाई खोप दिने निर्णय यस्तो बेला गरेका छन् जतिबेला कोरोना बालबालिकामा तीव्र रुपमा फैलिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकालाई फाइजरको खोप दिने विषयमा छलफल अघि बढाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्