‘एन्फोटेरिसिन–बी’ उत्पादन बढाउँदै भारत एजेन्सी। ब्ल्याक फंगसका कारण हुने म्युकरमाइकोसिस नियन्त्रणको औषधि उत्पादन गर्नका लागि भारतमा थप पाँच कम्पनीलाई लाइसेन्स दिइएको छ। भारतमा पछिल्लो समय कोरोनासँगै ब्ल्याक फंगसको त्रास बढ्दै गएको छ। म्युकरमाइकोसिसको उपचारमा ‘एम्फोटेरिसिन–बी’ उत्पादन गर्नका लागि पाँचवटा कम्पनीलाई लाइसेन्स दिइएको हो। यी कम्पनीहरुले जुलाईदेखि उक्त औषधिको एक लाख एघारहजार सिसी उत्पादन गर्नेछन्। सरकारले ‘एम्फोटेरिसिन–बी’को ३,६३,००० सिसी आयात गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्