फाइजर र एस्ट्राजेनेकाको भ्याक्सिन भारतीय भेरियन्टमा उपयोगी
बीबीसी। कोरोनाको भारतीय भेरियन्टमा फाइजर र एस्ट्राजेनेकाको भ्याक्सिन पूर्ण रुपमा उपयोगी रहेको बेलायतमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार, भ्याक्सिनको दुई डोजले कोरोनाको कुनै पनि भेरियन्ट नियन्त्रण गर्ने सक्छ।नयाँ भेरियन्टविरुद्ध एक डोज भ्याक्सिन ३३ प्रतिशत प्रभावकारी पाइएको छ। तर, भ्याक्सिन लगाइसकेपछि संक्रमण भए पनि कम असर गर्ने देखिएको पनि अध्ययनले पुष्टि गरेको छ।
प्रतिक्रिया दिनुहोस्