१८० भेन्टिलेटर र ६८० आईसियु थपिँदै काठमाडौं। सरकारले भेन्टिरलेर १८० र आइसियु वेड ६८० थप गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ। स्वास्थ्य तथा जनसंङख्यामन्त्री हृदेयश त्रिपाठीले पत्रकार आज सम्मेलनमा सो जानकारी गराएका हुन्। अहिले देशभर अइसियु वेड तीन हजार र भेन्टिलेटर बेड ९०४ वटा रहेको उनले जानकारी दिए। वैशाखयता भेन्टिलेर करिब ६ सय र आइसियु बेड ६३० वटा थपिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्