ठूला देशबाट खोप ल्याउन पत्रचार भइसक्यो- मन्त्री त्रिपाठी काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले कोभिड-१९ को खोप खरिद गर्न ठूला देशलाई पत्रचार भइसकेको बताएका छन्। मन्त्री त्रिपाठीले आजको पत्रकार सम्मेलनमा खोप खरिदका लागि अमेरिका, वेलायत, रुस, भारत र चीनसँग उच्चस्तरीय पहल भएको बताए। अहिले दुई अर्ब बराबरको स्वास्थ्य सामग्री नेपालले प्राप्त गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्