सरकारले सुरु गर्‍यो करोड डोज कोरोना खोप खरिद गर्ने प्रक्रिया काठमाडौं। सरकारले एक करोड डोज कोरोना खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका र बेलायत सरकारसँग कुरा अघि बढाएको छ। मन्त्रालयले अमेरिकाबाट५० लाख डोज र बेलायतबाट ५० लाख डोज खोप खरिद गर्न सम्बन्धित देशका सरकार र निकायलाई पत्राचार गरको छ। सरकारले मंसिरमा हुने निर्वाचनअघि खोप कार्यक्रम सम्पन्न गर्ने रणनीति बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्