प्रहरी अस्पतालमा कोरोना संक्रमितको लागि २६४ वेड काठमाडौं। नेपाल प्रहरी अस्पतालमा रहेको तीन सय बेडमध्ये २६४ वेड कोरोना संक्रमितको लागि छुट्टयाइएको छ। अस्पतालमा ३६ वेड अन्य विरामीको लागि प्रयोग गरिएको छ। कोरोनातर्फको २६४ मध्ये १५४ साधारण, ८० एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्