काठमाडौं उपत्यकामा कोरोना सङ्क्रण घट्दो : सक्रिय सङ्क्रमित साढे २७ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २७,७३२ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १६,०६३, ललितपुरमा ६,९२९ र भक्तपुरमा ४,७४० सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,८२,१३३, ललितपुरमा ३२,०२६ र भक्तपुरमा १९,०९२ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १५२७, ४०६ र ३०६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,६४,५४३, ललितपुरमा २४,६९१ र भक्तपुरमा १४,०४६ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्